Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

हिन्दु स्वयमसेवक संघले धनकुटामा द्धिप प्रज्वलन ग¥यो

  •   २ महिना अघि | ३० चैत्र २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वददाता 

धनकुटा/ हिन्दु स्वयमसेवक संघ धनकुटाले नयाँ वर्ष–०८१ को स्वागत गर्दै शुक्रवार साँझ धनकुटाको मदनचोकमा द्धिप प्रज्वलन गरेको छ । 

हिन्दु स्वयमसेवक संघ धनकुटा विभागका संङ्गचालक विश्वनाथ दाहालका अनुसार संस्थाको बार्षिक क्यालेण्डर अनुसार नयाँ वर्षलाई स्वागत गर्दै द्धिप प्रज्वलन गरिएको बताए । उनले विदा हुन लागेको ०८० साललाई विदाई गर्दै आउन लागेको ०८१ साल नयाँ बर्षलाई स्वागत गर्ने स्वयमसेवक संघको नियमित कार्यक्रम अनरुप यस वर्ष पनि आयोजना गरिएको वताए । 

उनले हिन्दु स्वयमसेवक संघ धनकुटा विभाग अन्तर्गत रहेका जिल्लाहरु तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटामा कार्यक्रम आयोजना गरिएको बताए । मदनचोकमा आयेजना गरिएको द्धिप प्रज्वलन कार्यक्रममा विद्यार्थि विस्तारक धनकुटा विभागका यूवराज चौधरीले लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, निजि तथा सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।  

  • Dhankutapress

थप