Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

हिन्दु स्वयमसेवक संघले धनकुटामा द्धिप प्रज्वलन ग¥यो

  •   ३ वर्ष अघि | ३० चैत्र २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वददाता 

धनकुटा/ हिन्दु स्वयमसेवक संघ धनकुटाले नयाँ वर्ष–०८१ को स्वागत गर्दै शुक्रवार साँझ धनकुटाको मदनचोकमा द्धिप प्रज्वलन गरेको छ । 

हिन्दु स्वयमसेवक संघ धनकुटा विभागका संङ्गचालक विश्वनाथ दाहालका अनुसार संस्थाको बार्षिक क्यालेण्डर अनुसार नयाँ वर्षलाई स्वागत गर्दै द्धिप प्रज्वलन गरिएको बताए । उनले विदा हुन लागेको ०८० साललाई विदाई गर्दै आउन लागेको ०८१ साल नयाँ बर्षलाई स्वागत गर्ने स्वयमसेवक संघको नियमित कार्यक्रम अनरुप यस वर्ष पनि आयोजना गरिएको वताए । 

उनले हिन्दु स्वयमसेवक संघ धनकुटा विभाग अन्तर्गत रहेका जिल्लाहरु तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटामा कार्यक्रम आयोजना गरिएको बताए । मदनचोकमा आयेजना गरिएको द्धिप प्रज्वलन कार्यक्रममा विद्यार्थि विस्तारक धनकुटा विभागका यूवराज चौधरीले लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, निजि तथा सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।  

  • Dhankutapress

थप