Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

सन्दर्भ : भीमनारयण गोल्डकप फाईनल

बिरगंज युनाइटेडले काठमाण्डौ प्लानिङ ब्वाइजको सामना गर्ने

  •   ३ वर्ष अघि | १ जेष्ठ २०८०, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/बिरगजं युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगीताको फाइनल प्रबेश गरेको छ । 

सोमबार धनकुटा स्थित तल्लो टुडिखेलमा भएका खेलमा बिरगंज युनाइटेडले झापा फुटवल क्लवलाई विरगंज युनाइटेडले १–० गोल अन्तरले पराजीत गरेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा बिरगंजको लागि खेलको २५ औ मिनेटमा जर्सी नं.११ का टिम क्याप्टेन अम्मर डंगोलले निर्णयक गोल गरे । बाँकी समयमा दबै पक्षवाट गोल गर्ने सुन्दर अबसर बनेपनि हुन नसकेपछि बिरगजं बिजयी भएको हो । 

आजको खेलमा बिरगंजको टिम क्याप्टेन अम्मर डंगोल म्यान अफ द म्याच घोषित भए । उनले नगद ४ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगतको फाइनल खेल मंगलबार हुने छ । मंगलवार हुने फाइनल खेलमा बिरगंज युनाइटेडले काठमाण्डौ प्लानिङ ब्वाइजको सामना गर्नेछे । बिजेता टोलिले उपाधि सहित नगद पाँचलाख रुपैया हात पार्नेछ भने उपबिजेता टोलिले दुइ लाख पचास हजारमा चित्त बुझाउने छ ।  

  • Dhankutapress

थप