Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

अध्यक्ष ढकालद्धारा ५ जिल्ला अध्यक्षलाई महासंघको व्याच (चिन्ह) प्रदान

  •   २ हप्ता अघि | २ जेष्ठ २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वुधवार  जिल्ला उद्योग बाणिज्य संघका पाँच जना अध्यक्षहरुलाई महासंघको व्याज लगाई दिई चिन्ह प्रदान गरेका छन् ।

     नेपाल उद्योग बाणिज्य महासंघको कार्यालय काठमाण्डौमा एक समारोहका विच कास्की उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापती, सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतन शाही र भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष रोशनी ढौबन्जारलाई नेपाल उद्योग बाणिज्य महासंघका राष्ट्रिय अध्यक्ष चन्द्र ढकाल  महासंघको (लोगो) व्याच लगाई  चिन्ह प्रदान गरेका हुन् । 

सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष सुरकृष्ण बैद्य, केन्द्रिय सदस्यहरु बेद वहादुर श्रेष्ठ, मञ्जु कुमार कोजु , तारा वहादुर कार्की, उज्वल प्रसाद कसजु लगायतका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • dhankutapress

थप