Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

अध्यक्ष ढकालद्धारा ५ जिल्ला अध्यक्षलाई महासंघको व्याच (चिन्ह) प्रदान

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वुधवार  जिल्ला उद्योग बाणिज्य संघका पाँच जना अध्यक्षहरुलाई महासंघको व्याज लगाई दिई चिन्ह प्रदान गरेका छन् ।

     नेपाल उद्योग बाणिज्य महासंघको कार्यालय काठमाण्डौमा एक समारोहका विच कास्की उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापती, सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतन शाही र भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष रोशनी ढौबन्जारलाई नेपाल उद्योग बाणिज्य महासंघका राष्ट्रिय अध्यक्ष चन्द्र ढकाल  महासंघको (लोगो) व्याच लगाई  चिन्ह प्रदान गरेका हुन् । 

सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष सुरकृष्ण बैद्य, केन्द्रिय सदस्यहरु बेद वहादुर श्रेष्ठ, मञ्जु कुमार कोजु , तारा वहादुर कार्की, उज्वल प्रसाद कसजु लगायतका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • dhankutapress

थप