Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

निर्माण व्यवसायी गौचनको सम्झनामा श्रद्धाञ्जलीसभा

  •   १ वर्ष अघि | २५ असोज २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाल निर्माण व्यवसायी महासंघ (क्यान) नेपालका पुर्व केन्द्रिय अध्यक्ष सरद कुमार गौचनको ८ औं स्मृतिसभा धनकुटामा मनाइएको छ । निर्माण व्यवसायी संघ धनकुटा शाखाको आयोजनामा स्वर्गिय गौचनको सम्झनामा स्मृति दिवश मनाइएको हो ।निर्माण व्यवासयी संघ धनकुटा शाखाका अध्यक्ष प्रकास थुलुङ्गको अध्यक्षतामा सम्पन्न स्मृति सभामा स्वर्गिय गौचनको तस्विरमा माल्यार्णपण गर्नुको साथै एक मिनेट मौनधारण समेत गरिएको थियो । सहभागीहरुले स्वर्गिय गौचनले नेपालको निर्माण व्यवसायको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । स्मृति सभामा अग्रज निर्माण व्यवसायी एवं धनकुटाका सल्लाहकार सञ्चमान लिम्वू, भवानी शंकर चाम्लीङ्ग, महासचिव मनोज राई, उपाध्यक्ष यज्ञ एवाई राई, अग्रज हर्कवहादुर राई, भूपालसिं राई, कुल वहादुर राई, कमल राई, विचारसिं राई, चन्द्रसिं नेम्वाङ्ग लगायत निर्माण व्यसायीहरुको उपस्थिति रहेको थियो ।   

  • dhankutapress

थप