Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

एमाले सहिदभुमीको अध्यक्षमा मात्रृका

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

धनकुटा प्रेस सम्वाददाता

सहिदभूमि/नेकपा एमाले सहिदभूमि गाउँ कमिटीको अध्यक्षमा मातृका राई चयन भएका छन् । दोस्रो ऐतिहासिक अधिवेशनमार्फत मातृका राईको नेतृत्वमा ६३ सदस्य नेकपा एमाले सहिदभुमी गाउँ पालिका कमिटी र मोहन छिलिङ राईको अध्यक्षतामा लेखा समिति चयन गरिएको छ ।

शुक्रबार सम्पन्न सो अधिवेसनबाट उपाध्यक्षमा हेमकुमार राई, सचिव बलिन्द्रमान राई र उपसचिवद्धय होमनाथ राई र निर्मला राई चयन भएका छन् । त्यस्तै लेखा समितिमा मोहन छिलिङ राईको अध्यक्षतामा उपाध्यक्ष किसान राई, सचिवमा भुपाल भण्डारी र सदस्यहरुमा डेनी राई, डम्बरकुमारी राई, फुलकुमारी विक चयन भएका छन् । बिहीबार भएको उद्घाटन सत्रको नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघीय सांसद राजेन्द्रकुमार राईले गरेका थिए । 


  • dhankutapress

थप