Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

साँगुरीगढीको कोल्बोटेमा पक्कि सडक भासियो

मस्किलले एकतर्फी सडक संचालनमा

  •   १ वर्ष अघि | १५ कार्तिक २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा–धरान सडक खण्डमा पक्कि सडक भासिएपछि एकतर्फी सडक अवरुद्द भएको छ ।

वुधवार देखी परेको अविरल बर्षाका कारण शुक्रवार करिब ११ बजे धनकुटाको साँगुरीगढी गाउंपालिका वडा न ६ कोल्बोटे स्थित कोशी लोकमार्गमा करिब १० मिटर पक्कि सडक भासिएपछि एक तर्फी सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।निरन्तर वर्षा भईरहने हो भने एक तर्फी सडक संचालनमा समेत समश्या आउन सक्ने प्रवक्ता डीएस्पी कार्कीले जानकारी दिएका छन् । सडक भासिने क्रम नरोकिने हो भने केहि समयमा एक तर्फी सडक समेत अवरुद्ध हुन सक्ने धनकुटा प्रहरी प्रवक्ता कार्कीले बताएका छन् । अहिले भने एकतर्फी सडक सूचारु भईरहेको छ । ठूला ठूला सवारी साधन आवात जावतमा भने समश्या हुन सक्ने उनले औल्याएका छन् । 

  • dhankutapress

थप