Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

साँगुरीगढीमा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनिपुर्जा

  •   १ वर्ष अघि | ३१ असार २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा भूमी समस्या समाधान आयोग जिल्ला समिती धनकुटाले धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको धनिपुर्जा हस्तान्तरण गरेको छ ।आयोगले सोमवार साँगुरीगढीमा कार्यक्रम गर्दै गाउँपालिका वडा नं.३ की कन्चन माझी, सुनेत्र माझी, आइतमाया माझी, वडा नम्बर ९ का दुर्गा बहादु राई र वडा नम्बर ७ का बिष्णुकुमार राइ लाई धनि पुर्जा हस्तान्तरण गरेका हो ।धनीपुर्जा हस्तान्तरण कार्यक्रमा संघिय संसद राजेन्द्रकुमार राई, प्रदेशसभा संसद निरन राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, साँगुरीगढी गाउँपालिका प्रमुख जितेन्द्र रूम्दाली, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल,  र भुमि समस्य समाधान आयोग धनकुटाका प्रमुख देवमान राई, पालिका उपाध्यक्ष मुना राई, पुर्व धनकुटा जिल्ला भूमि आयोगका अध्यक्ष बलवहादुर राई, आयोगका सदस्य विजयसन्तोषी राई, नविनकिशोर शाक्य लगायतको उपस्थिती रहेको थियो ।


  • dhankutapress

थप