Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

राष्ट्रिय सेवा दलको तालिम धनकुटामा शुरु

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/राष्ट्रिय सेवा दलद्धारा विगतका वर्षहरु देखि संचालन गर्दै आएको एनसिसि जुनियर डिभिजनको तालिम एक समारोहको विच उद्धघाटन गरिएको छ । 

धनकुटा नगरपालिका वडा नं.६ को वाल संसार सेकेण्डरी वोर्डिङ्ग स्कुल र धनपा–७ स्थित् तमोर भ्याली सेकेण्डरी वोर्डिङ्ग स्कुलमा छनौटमा परेका ३६÷३६ जना गरी जम्म ७२ जना अध्ययनरत छात्र–छात्राहरुलाई  राष्ट्रिय सेवा दल पुर्वि तालिम शिक्षालय याङ्गशिला मोरङ्गद्धारा सोमवार तालिम समुद्धघाटन गरिएको हो । 

तालिमको समुद्धघाटन भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले गरेका छन् । तालिम श्रावण–१ गते देखी आगामी अशोज ३० गतेसम्म संचालन हुनेछ । तालिमको मुख्य उदेश्य भनेको युवाहरुलाई अनुशासित वनाउने, इमान्दारिता र वफदारिताको भावानको विकास गराउने रहेको छ । त्यसका साथै युवाहरुको क्षमताको विकास गर्नुको साथै विपदको समयमा राहात र उद्धारको कार्यक्रम संलग्न गराई स्वयम सेवकको भूमिका निर्वाह गर्ने रहेको छ । 


  • Dhankutapress

थप