Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रधान सेनापति शर्मा र नेपालका लागि अमेरिकी राजदुत बेरी विच भेटवार्ता

  •   ४ वर्ष अघि | २८ भदौ २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाण्डौं/नेपाली सेनाका महारथी प्रधान सेनापति प्रमुराम शर्मा र नेपालका लागि अमेरिकी राजदुत रेन्डीडब्लु बेरी बीच सोमवार भेटवार्ता भएको छ । 

नेपालका लागि अमेरिकी राजदुत बेरीले आफ्नो कार्यकाल समाप्त गरि स्वदेश फर्कने क्रममा नेपाली सेनाका सेनापति महारथि शर्मालाई भेटेका हुन् । भेटको क्रममा प्रधान सेनापति राजदुत बेरीले पुरा गरेका सफल कार्यकालको लागि वधाई दिदै सुःखद भविश्यको शुभकामना व्यक्त गरे । 

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्वन्धलाई सुमधुर एवं प्रगाढ वनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको वताइएको छ ।  


  • Dhankutapress

थप