Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको खोकुमा दुर्घटनामा परि एकको मृत्यु

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

सहिदभूमि/हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं–४, नासपति चौकमा सडक दुर्घटना परि २३ वर्षका लुरे वि.क. भनिने टाइजन वि.क.को मृत्यु भएको छ ।

शुक्रबार रातको ९.३० बजे थलथलेबाट खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले किचेर दुर्घटनामा परि वि.क. को मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटाका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए ।

दुर्घटना भएको सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सवारी साधन र चालक माथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्ताङका प्रहरी निरीक्षक विष्णुवहादुर खड्काले बताए । शवलाई  आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्डमको लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको सहिदभूमि–४ का वडा अध्यक्ष भिम बहादुर राईले बताएका छन् ।

  • dhankutapress

थप