Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

साँगुरीगढीमा झोलुंगे पुलबाट लडेर ७८ वर्षिया वृद्धाको मृत्यु

  •   ११ महिना अघि | २३ मंसिर २०८२, सोमवार

धनकुटा प्रेस  सम्वाददाता

धनकुटा/धनकुटाको साँगुरीगढी गाउँपालिकामा झोलुंगे पुलबाट लडेर एक ७८ वर्षिया वृद्धा महिलाको आइतवार मृत्यु भएको छ ।

साँगुरीगढी गाउँपालिका–४ लेउती खोला स्थित झोलुंगे पुलबाट आईतबार साँझ खोला तर्ने क्रममा अचानक चिप्लिएर खस्दा साँगुरीगढी गाउँपालिका–६ निवासी ७८ वर्षीया बिसमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले टोली तथा थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिएका छन् । घटनाबारे थप आवश्यक अनुसन्धान कार्य जारी रहेको कार्कीले जानकारी दिए ।

  • dhankutapress

थप