Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

मदिरा तथा थोक व्यवसायी संघको अध्यक्षमा दिजेश शाक्य

  •   ४ महिना अघि | २० माघ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/मदिरा तथा थोक व्यवसायीहरुको शुक्रवार धनकुटाको हिलेमा सम्पन्न जिल्ला भेलाले यूवा व्यवसायी दिजेश शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । 

उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम जिल्ला भेलाले उपाध्यक्षमा मदन खुलाल, सचिवमा उत्सव कट्टेल र कोषाध्यक्षमा जनक पाण्डेलाई चयन गरिएको छ । 

त्यसैगरी संघको सदस्यहरुमा मिनराज गुरुङ्ग, नगेन्द्र वस्नेत, कुमार तामाङ र दिपक प्रधानलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष दिजेश शाक्यले जानकारी दिए । भेलाले उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईलाई संघको जिल्ला सल्लहाकार संयोजकमा चयन गरिएको छ ।  

  • Dhankutapress

थप