Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

मदिरा तथा थोक व्यवसायी संघको अध्यक्षमा दिजेश शाक्य

  •   ३ वर्ष अघि | २० माघ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/मदिरा तथा थोक व्यवसायीहरुको शुक्रवार धनकुटाको हिलेमा सम्पन्न जिल्ला भेलाले यूवा व्यवसायी दिजेश शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । 

उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम जिल्ला भेलाले उपाध्यक्षमा मदन खुलाल, सचिवमा उत्सव कट्टेल र कोषाध्यक्षमा जनक पाण्डेलाई चयन गरिएको छ । 

त्यसैगरी संघको सदस्यहरुमा मिनराज गुरुङ्ग, नगेन्द्र वस्नेत, कुमार तामाङ र दिपक प्रधानलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष दिजेश शाक्यले जानकारी दिए । भेलाले उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईलाई संघको जिल्ला सल्लहाकार संयोजकमा चयन गरिएको छ ।  

  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप