Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

डिप्रोक्स लघुवित्तले दियो धनकुटाको पाख्रीवासमा मौरी पालन तालिम

  •   २ महिना अघि | १६ फाल्गुन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

हिले/डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड धनकुटाको पाख्रीवासमा आफ्नो सदस्यहरुलाई मंगलवार एक दिने मौरीपालन तालिम दिएको छ । 

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनकुटाको हिले शाखाले आफ्नो सदस्यहरुलाई व्यवासायीक क्षमता अभिबृदी गर्ने उदेश्यले मौरीपालन तालिम दिएको शाखा प्रमुख सानी शेर्पाले बताईन । डिप्रोक्स लघुवित्त हिले शाखाले आयोजना र पाख्रीबास नगरपालिका  वडा  नम्बर  ४ का  अध्यक्ष सन्तोष मानन्धरको प्रमुख आतिथ्यतामा १ दिने माहुरी पालन तालीम सम्पन्न भएको हो ।   

संस्थाका प्रदेश नम्बर १ का प्रमुख अर्जुन प्रसाद पोख्रेलको विशेष आतिथ्यताम सम्म्पन्न  भएको  १ दिने तालिममा ७३ जना सदस्यले भाग लिएको हिले शाखा प्रबन्धक सानी शेर्पाले वताईन । तालिम कृषि ज्ञान केन्द्र धनकुटाका अधिकृत रत्न ठाडा मगरले दिएका थिए । 

  • Dhankutapress

थप