Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

डिप्रोक्स लघुवित्तले दियो धनकुटाको पाख्रीवासमा मौरी पालन तालिम

  •   ३ वर्ष अघि | १६ फाल्गुन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

हिले/डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड धनकुटाको पाख्रीवासमा आफ्नो सदस्यहरुलाई मंगलवार एक दिने मौरीपालन तालिम दिएको छ । 

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनकुटाको हिले शाखाले आफ्नो सदस्यहरुलाई व्यवासायीक क्षमता अभिबृदी गर्ने उदेश्यले मौरीपालन तालिम दिएको शाखा प्रमुख सानी शेर्पाले बताईन । डिप्रोक्स लघुवित्त हिले शाखाले आयोजना र पाख्रीबास नगरपालिका  वडा  नम्बर  ४ का  अध्यक्ष सन्तोष मानन्धरको प्रमुख आतिथ्यतामा १ दिने माहुरी पालन तालीम सम्पन्न भएको हो ।   

संस्थाका प्रदेश नम्बर १ का प्रमुख अर्जुन प्रसाद पोख्रेलको विशेष आतिथ्यताम सम्म्पन्न  भएको  १ दिने तालिममा ७३ जना सदस्यले भाग लिएको हिले शाखा प्रबन्धक सानी शेर्पाले वताईन । तालिम कृषि ज्ञान केन्द्र धनकुटाका अधिकृत रत्न ठाडा मगरले दिएका थिए । 

  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप