Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

सिन्धुली सेवा समाज दोहा कतारले अधिवेशन गर्ने

  •   २ महिना अघि | ८ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

योगेन्द्र लो तामाङ 

दोहा कत्तार/सिन्धुली सेवा समाज दोहा कतारले २०२६/०२६ कार्यकालको लागि अधिवेशन गर्ने भएको छ ।

सिन्धुली जिल्लाको विभिन्न स्थानबाट रोजगारीको सिलसिलामा कतार आएको सिन्धुली जिल्लाबासीहरुले ‘सिन्धुलीबासीहरुको प्रवासमा एकता, आपसी सहयोग र सामाजिक कार्यमा हाम्रो अग्रता’ भन्ने मुल नाराको साथमा २००३ मा स्थापना गरिएको जिल्ला संस्थाले अधिवेशन हुने भएको छ ।

सिन्धुली सेवा समाज दोहा कतारले २०२६/०२६ कार्यकालको लागि एघारौं अधिवेशन यही मिति २३ फेब्रुअरी २०२४ तारीख शुक्रबार गर्ने भएको छ । अधिवेशनको उद्धघाटन सत्रको प्रमुख आतिथिमा नेपालबाट निमान्त्रित् सिन्धुली जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संसद माननीय लेखनाथ दाहाल (राजन) को उपस्थिति रहने संस्थाका अध्यक्ष कृष्ण बर्माले जानकारी दिएका छन् । 

दोहा कतारको ग्रन्डमल स्थित प्लाजा मलमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा कतारको स्थानीय समय अनुसार बिहानको ठिक ११ः०० बजे देखि कार्यक्रम हुने बताइएको  छ ।

  • Dhankutapress

थप