Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सिन्धुली सेवा समाज दोहा कतारले अधिवेशन गर्ने

  •   ३ वर्ष अघि | ८ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

योगेन्द्र लो तामाङ 

दोहा कत्तार/सिन्धुली सेवा समाज दोहा कतारले २०२६/०२६ कार्यकालको लागि अधिवेशन गर्ने भएको छ ।

सिन्धुली जिल्लाको विभिन्न स्थानबाट रोजगारीको सिलसिलामा कतार आएको सिन्धुली जिल्लाबासीहरुले ‘सिन्धुलीबासीहरुको प्रवासमा एकता, आपसी सहयोग र सामाजिक कार्यमा हाम्रो अग्रता’ भन्ने मुल नाराको साथमा २००३ मा स्थापना गरिएको जिल्ला संस्थाले अधिवेशन हुने भएको छ ।

सिन्धुली सेवा समाज दोहा कतारले २०२६/०२६ कार्यकालको लागि एघारौं अधिवेशन यही मिति २३ फेब्रुअरी २०२४ तारीख शुक्रबार गर्ने भएको छ । अधिवेशनको उद्धघाटन सत्रको प्रमुख आतिथिमा नेपालबाट निमान्त्रित् सिन्धुली जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संसद माननीय लेखनाथ दाहाल (राजन) को उपस्थिति रहने संस्थाका अध्यक्ष कृष्ण बर्माले जानकारी दिएका छन् । 

दोहा कतारको ग्रन्डमल स्थित प्लाजा मलमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा कतारको स्थानीय समय अनुसार बिहानको ठिक ११ः०० बजे देखि कार्यक्रम हुने बताइएको  छ ।

  • Dhankutapress

थप