Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रदेश नं.१ का दुर्गम पहाडी ४ जिल्ला अस्पताललाई एम्वुलेन्स

हस्तान्तरण गर्न मुख्य मन्त्री धनकुटामा

  •   ४ वर्ष अघि | ८ भदौ २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपुर्ति केन्द्र प्रदेश नं.१ विराटनगरले दुर्गम चार पहाडी जिल्ला अस्पतालहरुलाई स्वास्थ्य निर्देशनालय धनकुटाबाट वुधवार एम्वुलेन्स हस्तान्तरण गरिने जनाएको छ । 

प्रदेश नं.१ मुख्य मन्त्री राजेन्द्र कुमार राई र स्वास्थ्य मन्त्री जयराम यादवले संयुक्त रुपमा सम्वन्धित जिल्ला अस्पतालका प्रतिनिधिहरुलाई एक समारोहको विच एम्वुलेन्स हस्तान्तरण गरिने बताइएको हो । कार्यक्रम प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा अपरान्ह ३ वजे आयोजना हुने समचार श्रोतले दावी गरेको छ ।

 प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा हस्तान्तरणको लागि तयारी अवस्थामा राखिएका ठूला साईजका एम्वुलेन्सहरु । 

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार एम्वुलेन्स ओखलढुङ्गा, सोलुखम्वु, भोजपुर र पाँस्थर जिल्ला अस्पताललाई हस्तान्तरण गरिनेछ । क्रमशः पहाडी दुर्गम जिल्लाहरुलाई सुविधा सम्पन्न एम्वुलेन्स आगामी दिनमा वितरण गर्दै जाने तयारीको क्रममा पहिलो चरणमा १ नम्वर प्रदेशको दुर्गम ४ वटा पहाडी जिल्लाहरुलाई वितरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । 

  • Dhankutapress

थप