Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाली सेनाको नयाँ टोली शान्ति स्थापनार्थ लिबियामा

  •   ५ वर्ष अघि | १० चैत्र २०७८, बिहिबार

सन्तवीर लामा

धनकुटा/संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्न नेपाली सेनाले विश्वको विभिन्न द्धन्द्धग्रस्त मुलुकमा विगत देखी नै यूएन मिसन मार्फत सहभागी भईरहेको छ । 

यसैक्रममा शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसंघलाई सहयोग गर्न लिबियामा खटिएको नेपाली सेनाको स्पेशल गार्ड यूनिट शान्ति सेनाको तेश्रो डफ्फा बदलिएको छ । 

सो टोलीलाई स्पेशलगार्ड युनिट शान्ति सेनाको चौथो डफ्फाले बदली दिएको छ । टोलीको कमाण्ड गर्दै सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ जना नेपाली शान्ति सैनिक लिविया तर्फ शुक्रवार प्रस्थान गरेको छ । 

टोली नेपाल एयर लाईन्सको यूएन चाटर्ड विमान मार्फत काठमाण्डौंबाट मिसन इलाका तर्फ गएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा काठमाण्डौले जनाएको छ । 


  • dhankutapress

थप