Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

ग्याबा तामाङ उत्थान संघ भोजपुरको अध्यक्षमा नारयण

  •   ३ वर्ष अघि | ६ बैशाख २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/ग्यावा तामाङ उत्थान संघ भोजपुरको दोश्रो जिल्ला अधिवेशनले नारयण प्रसाद ग्यावा तामाङलाई संघको जिल्ला अध्यक्षमा चयन गरिएको छ ।

संघको उपाध्यक्षमा बल वहादुर ग्यावा तामाङ, सचिवमा फूलमाया ग्यावा तामाङ, कोषाध्यक्षमा दिलिप ग्यावा तामाङ र सहसचिवमा अमृता ग्यावा तामाङलाई चयन गरिएको छ । 

त्यसैगरी ९ सदस्यी जिल्ला कार्य समितिको सदस्यहरुमा दलवहादुर ग्यावा तामाङ, विना ग्यावा तामाङ, इन्द्र वहादुर ग्यावा तामाङ र पासाङ ग्यावा तामाङलाई चयन गरिएको संघका अगुवा काजी ग्यावा तामाङले जानकारी दिए । सल्लाहकारहरुमा कर्ण वहादुर ग्यावा तामाङ संयोजक, कुमार ग्यावा तामाङ र सरण ग्यावा तामाङ सदस्यमा चयन भएका छन् ।  


  • Dhankutapress

थप