Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

ग्याबा तामाङ उत्थान संघ भोजपुरको अध्यक्षमा नारयण

  •   १ महिना अघि | ६ बैशाख २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/ग्यावा तामाङ उत्थान संघ भोजपुरको दोश्रो जिल्ला अधिवेशनले नारयण प्रसाद ग्यावा तामाङलाई संघको जिल्ला अध्यक्षमा चयन गरिएको छ ।

संघको उपाध्यक्षमा बल वहादुर ग्यावा तामाङ, सचिवमा फूलमाया ग्यावा तामाङ, कोषाध्यक्षमा दिलिप ग्यावा तामाङ र सहसचिवमा अमृता ग्यावा तामाङलाई चयन गरिएको छ । 

त्यसैगरी ९ सदस्यी जिल्ला कार्य समितिको सदस्यहरुमा दलवहादुर ग्यावा तामाङ, विना ग्यावा तामाङ, इन्द्र वहादुर ग्यावा तामाङ र पासाङ ग्यावा तामाङलाई चयन गरिएको संघका अगुवा काजी ग्यावा तामाङले जानकारी दिए । सल्लाहकारहरुमा कर्ण वहादुर ग्यावा तामाङ संयोजक, कुमार ग्यावा तामाङ र सरण ग्यावा तामाङ सदस्यमा चयन भएका छन् ।  


  • Dhankutapress

थप