Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन

  •   २ हप्ता अघि | २ जेष्ठ २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता

लम्जुङ/नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को दोश्रो प्रादेशिक महाधिबेशनले राम ब्लोन तामाङलाई अध्यक्षमा चयन गरेको छ । 

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख अतिथ्यमा सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनले ब्लोनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।  हरिजंङ्ग तामाङको अध्यक्षतामा सम्पन्न प्रादेशिक महाधिवेशनको उद्धघाटन सत्रमा नेपाल तामाङ घेदुङ संघीय समितिका पूर्बअध्यक्ष धन प्रसाद तामाङ लगायतले सम्वोधन गरेका थिए । 

फोटो फिचर हेर्नुहोस । 


  • dhankutapress

थप