Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता

लम्जुङ/नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को दोश्रो प्रादेशिक महाधिबेशनले राम ब्लोन तामाङलाई अध्यक्षमा चयन गरेको छ । 

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख अतिथ्यमा सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनले ब्लोनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।  हरिजंङ्ग तामाङको अध्यक्षतामा सम्पन्न प्रादेशिक महाधिवेशनको उद्धघाटन सत्रमा नेपाल तामाङ घेदुङ संघीय समितिका पूर्बअध्यक्ष धन प्रसाद तामाङ लगायतले सम्वोधन गरेका थिए । 

फोटो फिचर हेर्नुहोस । 


  • dhankutapress

थप