Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

असई चौधरी मृत फेला परे

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको मुढेबास प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई प्रकाश चौधरी मृत फेला परेका छन । 

मंगलवार बिहान कोठामा घोप्टो परिरहेको अवस्थामा ४१ वर्षीय चौधरी मृत भेटिएका हुन ।

प्रेसरको समस्याका कारण असई चौधरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

एक दिन अघि देखि नै समस्या भयो भनेर डिउटी पनि गर्न नसकेको र मंगलवार विहान कोठामा हेर्न जाँदा आफु सुत्ने कोठामा चौधरी मृत भेटिएको डिएस्पी महर्जनले वताए ।

मृतकको शवलाई पोष्टमार्टमको लागि मंगलवार नै धरान स्थित् विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले वताएका छन् । मोरङ घर भएका चौधरी मुडेवास प्रहरी चौकीमा इन्चार्जको रुपमा कार्यरत थिए । 

  • Dhankutapress

थप