Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा १ सय ६ सय केजी गाँजा नष्ट

  •   ४ वर्ष अघि | १५ चैत्र २०७९, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/जिल्ला प्रहरी कार्यालय धनकुटाकाले एक सय ६ किलोग्राम अवैध लागुऔषध गाजा वुधवार नष्ट गरेको छ । 

प्रहरीले स्थानिय र पत्रकारको रोहवरमा गाजा नस्ट गरिएको हो । प्रहरीले गत २०७९ फागुन २० गते दिउँसो भेडेटार आहाले सडक खण्डमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअप गाडीमा फेला परेको थियो । 

चेक जाँच गर्ने क्रममा रोकी राखेको गाडीलाई खानतलासी गर्ने क्रममा गाडीमा १ सय ६ किलो अवैध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । अवैध गाजा फेला पारेपछि अनुसन्धानका क्रममा साँगुरीगढी गाउँपालिका वडा नं. ८ का पबिन कार्कीलाई चैत ३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

  • Dhnakutapress

थप