Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

करेण्ट लागेर २९ वर्षिय युवाको मृत्यु

  •   ४ वर्ष अघि | १६ असार २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.१ हात्तिखर्कमा करेण्ट लागेर स्थानिय एक युवाको विहिवार मृत्यु भएको छ । 

छथरजोरपाटी गाउँपालिका वडा नं.१ हात्तिखर्क मादिवुङका शम्भु सेरेङ लिम्वुको घरमा विजुली विग्रिएकाले वनाउने क्रममा स्थानिय युवा वर्ष २९ का लक्ष्मण सेरेङ लिम्वुको करेण्ट लागेर मृत्यु भएको हो । घट्ना विहिवार विहान १०.३० वजे घटेको प्रहरीले जनाएको छ । शम्भू लिम्वुको घरको विधुत बिग्रीएको भन्दै वनाउनको लागि विजुलीको पोलमा चड्ने क्रममा अचानक करेण्ट लागेर लक्ष्मणको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

घट्ना पछि लिम्वुको लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा ल्याइएको  जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएस्पी एवं प्रवक्ता चिरिन्जिबी दाहालले वताएका छन् । 


  • Dhankutapress

थप