Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

जेष्ठ पत्रकारको निधनमा पत्रकार महासंघद्वारा शोक बक्तब्य जारी

  •   २ वर्ष अघि | ७ चैत्र २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य, जेष्ठ एवं अग्रज पत्रकार विष्णुमान श्रेष्ठको निधन प्रति महासंघले शोक बक्तब्य जारी गरेको छ ।

नेपाल पत्रकार महासंघले शोक वक्तव्य जारी गर्दै संस्थापक सदस्य स्व. श्रेष्ठ प्रति शोक व्यक्त गरेको हो । महासंघ धनकुटा शाखाका सचिव हरि बहादुर लम्जेलद्धारा हस्ताक्षरित शोक वक्तव्यमा संस्थापक सदस्य श्रेष्ठको असामयिक निधन भएकोमा नेपाल पत्रकार महासंघ मर्माहत र स्तब्ध भएको उल्लेख छ ।नेपाल पत्रकार महासंघ धनकुटा शाखा २०४९ सालमा स्थापना हुदा सदस्य, २०४९ साल फागुुन २२ गते सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट उपाध्यक्ष र २०५१ साल फागुन २९ गते सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट सदस्य भएका श्रेष्ठको ८७ बर्षको उमेरमा शुक्रवार विहान निधन भएको हो ।

  • dhankutapress

थप