Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

८ वर्षिया बालिकालाई करणी गरेको आरोपमा १५ वर्षिय बालक पक्राउ

  •   ४ वर्ष अघि | ९ साउन २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/आठ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.७ घर भएका एक १५ वर्षिय बालक पक्राउ परेका छन् । उनी आइतवार पक्राउ परेका हुन् ।

घटना गएको असार २८ गते अन्दाजी दिउँसो १२ वजेको हो । पिडित बालिकाको आफन्तले आईतवार जितपुर प्रहरी चौकीमा उजुरी दिएका थिए । वालिकाको परिवारले दिएको उजुरीको आधारमा करणी गर्ने बालकलाई प्रहरीले पक्राउ गरि सोमवार जिल्ला अदालत धनकुटामा म्याद थप गरेर आवश्याक अनुशन्धान थालेको प्रहरीले जनाएको छ । 

महालक्ष्मी नगरपालिका वडा नं.७ स्थित् लक्ष्मी खोलामा पौडी खेल्न जाने क्रममा ८ वर्षिया बालिकालाई ललाई फकाइ नजिकैको मारेककटहरे सामुदायिक वनमा जर्वजस्ती ति बालकले करणी गरेको आफन्तले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । 


  • Dhankutapress

थप