Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रजातन्त्र दिवशको अवसरमा रक्तदान

  •   ३ वर्ष अघि | ८ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/प्रजातन्त्र दिवशको अवसरमा सोमबार धनकुटामा रक्तदान कार्यक्रम संचालन गरिएको छ ।

धनकुटा लेडी जेसिजको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । जेसिजकी अध्यक्ष मुना पोख्रेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ३६ पौण्ड रगत संकलन भएको थियो । 

रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखाले गरेको थियो । रक्तदान कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, लेडीजेसिजसंग आवद्ध पदाधिकारी एवं सदस्यहरु र स्थानियहरुले रक्तदान गरेका थिए ।  

  • Dhankutapress

थप