Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

प्रजातन्त्र दिवशको अवसरमा रक्तदान

  •   २ महिना अघि | ८ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/प्रजातन्त्र दिवशको अवसरमा सोमबार धनकुटामा रक्तदान कार्यक्रम संचालन गरिएको छ ।

धनकुटा लेडी जेसिजको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । जेसिजकी अध्यक्ष मुना पोख्रेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ३६ पौण्ड रगत संकलन भएको थियो । 

रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखाले गरेको थियो । रक्तदान कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, लेडीजेसिजसंग आवद्ध पदाधिकारी एवं सदस्यहरु र स्थानियहरुले रक्तदान गरेका थिए ।  

  • Dhankutapress

थप