Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

राष्ट्रिय धान दिवशको उपलक्ष्यमा धनकुटाको गोठगाउँमा रोपाँई

  •   ४ वर्ष अघि | १५ असार २०७९, बुधबार

सविला मोक्तान तामाङ 

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.६ गोठगाउँमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाँई कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय धान दिवश किसानहरूको राष्ट्रिय पर्व भएकाले वडा नं.६ को गोठगाउँमा रहेको मनकामना महिला कृषक समुहको आयोजनामा एक दिने धान रोपाँई कार्यक्रम सम्पन्न भएको हो ।

धनकुटा नगरपालिका वडा नं.६ को वडा कार्यालयको सहयोगमा आयोजना गरिएको एक दिने धान रोपाई कार्यक्रममा वडाध्यक्ष मिलन नेवा खड्गीले भाग लिएका थिए ।

सो अवसरमा अध्यक्ष खड्गीले राष्ट्रिय धान दिवशको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्दै रोपाई कार्यक्रममा सहभागी भएका थिए ।   

रोपाँई कार्यक्रममा धनपा–६ गोठगाउँका मनकामना महिला कृषक समुहका दिदिवहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

  • Dhankutapress

थप