Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जिल्ला सहकारी संघको १० औ वार्षिक साधरणसभा सम्पन्न

  •   ५ वर्ष अघि | ८ माघ २०७८, शनिबार

सुस्मिता थिङ 

धनकुटा प्रेस सम्वादाता 

धनकुटा / जिल्ला   सहकारी संधको १० औं वार्षिक साधरणसभा सनिवार एक समारहेको विच सम्पन्न भएको छ । कोिभड संक्रमणलाई  ध्यानमा राख्दै न्यूनतम उपिस्थितमा १० औं वार्षिक साधरणसभा सम्पन्न गिरएको जिल्ला सहकारी संध धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले बताए । 

सो अवसरमा संघका अध्यक्ष खगेन्द् सुवेदीले आ.व.०७७/०७८ को वार्षिक प्रगती प्रतिवेदन प्रश्तुत् गरेका थिए । त्यसैगरी लेखा तथा सुपिरवेक्षाण लेखा तथा सुपरिवेक्षेण समितिको लेखा सिमित संयोजक राजेन्द् वस्नेतले प्रश्तुत् गरेका थिए । त्यसैगरी संघका उपाध्यक्ष कमल कुमार लामीछानेले कमर्चारी प्रशासन निर्देशिका  २०७८, राहात उझार तथा क्षतिपुर्ति कोषको निदेर्शिका २०७८, संघको नियामवली २०७८, वचत निक्षेप ऋण लगानी, व्यवसाय प्रवद्र्धन तथा तरलता व्यवस्थापन सम्वन्धि निर्देशिका २०७८ सभामा पेशगरी सभाले पास गिरएको थियो। कार्यक्रममा केन्द्रिय पार्षद एवं निवर्तमान अध्यक्ष सुन्दरवावु श्रेष्ठले संघलाई सुझाव सहित मन्तव्य राखेका थिए ।

कार्यक्रम संञ्चालन संघका सह–सचिव तिलक बहादुर महतले गरेका थिए । १५ दिन (माघ २३) सम्म सम्पर्क कार्यालयमा माइन्युट र एबम सबै प्रतिबेदनहरु राखी सबै प्रारम्भिक संस्थाका अध्यक्ष एबम प्रतिनिधीहरुको सुझाव सहित हस्ताक्षर गर्ने कार्यक्रम राखिएको संघका अध्यक्ष सुवेदीले बताएका छन् । 

  • धनकुटा प्रेस

थप