धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/याक्थुङ चलचित्रकर्मी संघ नेपाल धनकुटाको प्रथम जिल्ला भेलाले पहिचानवादी यूवा डम्वर खवाहाङलाई अध्यक्ष पदमा सर्वसम्मत विहिवार भयन गरेको छ ।
संघको उपाध्यक्षमा कमला लिम्वू, सचिवमा नयराज लिम्वू र कोषाध्यक्षमा स्वणिमा लिम्वुलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष डम्वर खवाहाङले बताए ।
त्यसैगरी सदस्यहरुमा तुलसी लिम्वू, पुनम नाल्वो, मनकुमारी लिम्वू, सरिस्मा लिम्वू, अनिता चोङवाङ, केजी सुव्वा, इन्द्र शुसिल चोङवाङ, कमल लिम्वू, उत्तम तुम्सा, युना सुव्वा, कला पारघरी, दुर्गा लिम्वु, इन्दिरा लिम्वू र तेजेन लिम्वुलाई चयन गरिएको छ ।

- Dhankutapress