Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

वुधगयामा वौद्ध धर्मावलम्वीहरुले गरे महापुजा

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

मानवी मोक्तान तामाङ

दक्षिण भारत (कर्नाटक)   ः बोधगयामा बौद्व धर्मलम्बिहरुको काग्यु मोन्लम छेन्मो (महापुजा) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछे बाट भईरहेको छ । 

भारतको बोधगयामा ७ दिन सम्म सञ्चालन हुने काग्यु मोन्लम छेन्मोमा नेपालबाट ६ हजार भन्दा बढि भक्तजनको सहभागी भएका छन् । डिसेम्बर १५ देखि २१ सम्म सञ्चालन हुने काग्यु मोन्लम छेन्मो (महापुजा) मा सहभागी हुन लामा ,भिक्छु, उपासाक उपासिका उल्लेखित संख्यामा नेपालबाट सहभागीता रहेको आयोजक कमिटी तथा योल्मो काग्यु साङग लाछोमका अध्यक्ष दुङजिम लोपेन रिम्पोछेले जानकारी दिए । नेपाल , भारत , भुटान लगायत विभिन्न ठाउँबाट जम्मा १५ देखि १७ हजार भक्तजनको सहभागी रहेको रेम्पोछेले बताए ।

काग्यु मोन्लम छेन्मो बौद्व धर्म लम्बिहरुले प्रणीधान अर्थात विशेष गरेर विश्व शान्तिको लागि (महापुज) गरिन्ने  रिम्पोछेले बताए ।  सबैमा सकारात्मक सोचबिचार , हत्या हिंसात्मक गतिविधि ,र सुख शान्ति उत्तरोत्तर प्रगतिको कामना गर्दै धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट भईरहेको दुङजिन लोपोन रेम्पोछेले जानकारी दिए । काग्यु मोन्लम छेन्मो (महापुजा) सबैभन्दा पहिला गौत्तम वुद्व जन्म स्थल लुम्बिनीबाट सुरुवात भएपनि पछिल्लो समय बुद्व गया भारतमा हुदै आइरहेको दुङजिन लोपन रेम्पोछेले जानकारी दिए । यो वेला संसारभरवाट वौद्ध धर्मावलम्वीहरु त्यहाँ आउने गर्छन ।



  • Dhankutapress

थप